कात्तिक २ गते २०८३ || October 18, 2026

समाजवादी मोर्चाको बैठक आज बस्दै


आइतबार, भदौ ३ २०८०१२:४६

समाजवादी मोर्चाको बैठक  आज बस्दै

समाजवादी मोर्चाको बैठक आज  साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।

विद्यार्थी सङ्गठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरू एकसाथ देखिएका थिए । त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । आजको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # हात्तीपाइले
  • # मेयर र उपमेयर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend