कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधि सभाको बैठक पुन स्थागित


मंगलबार, भदौ ५ २०८००३:३५

प्रतिनिधि सभाको बैठक  पुन  स्थागित

मङ्गलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारका लागि सरेको छ। 

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार मङ्गलवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो। 

बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरेले बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend