असोज ३० गते २०८३ || October 16, 2026

पूर्वी नवलपरासीमा डा. शशांक कोइराला निर्वाचित


बिहीबार , मंसिर ८ २०७९०३:२१

पूर्वी नवलपरासीमा डा. शशांक कोइराला निर्वाचित

काठमाडौँ - पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित  भएका छन्। बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।


  • सम्बन्धित विषय:

  • # डा. शशांक कोइराला
  • # पूर्वमहामन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend