काठमाडौँ - रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । बिजयी नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अजयले २६ हजार ५२२ मत ल्याएका छन् । उनीहरुबीच ७ हजारको मतान्तर छ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend