कात्तिक १ गते २०८३ || October 17, 2026

दाङ क्षेत्र न १ मा मेटमणि चौधरी विजयी


शुक्रबार, मंसिर ९ २०७९०६:०७

दाङ क्षेत्र न १ मा मेटमणि चौधरी विजयी

दाङ - दाङ क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४ सय ७१ मत ल्याएकी छिन् । मेटमणि चौधरीले ५ हजार ८४ मतको अन्तरले एमाले उमेदवार शान्ता चौधरीलाई पराजित गरेका हुन्।

त्यस क्षेत्रमा ७८ हजार ६ सय ९८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • # मेटमणि चौधरी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend