असोज ३० गते २०८३ || October 16, 2026

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प


मंगलबार, असोज १६ २०८००३:५१

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ । 

आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारी लेबताए । 

यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो  । 

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend