कात्तिक १ गते २०८३ || October 17, 2026

जनप्रतिनिधिको कामबाट स्थानीय जनता खुशी


बुधबार, असोज १७ २०८००१:३५

जनप्रतिनिधिको कामबाट स्थानीय जनता खुशी

महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ९ मा धेरैजसो कामहरु सम्पन भएको स्थानीयहरु बताउछन्।  सम्पन्न कामहरु मध्ये यूवा तथा बालाबालिकाहरुलाई खेलकुद सामग्री वितरण गरीएको, भरतपुर उपेन्द्र ठाकूर घरदेखि रसिलालाको  घर हुदै नवल साहको घरसम्म ढलान भएको र सोगारथ मंडलको घरदेखि पश्चिम बजरंगी धर्मशाला सम्म सडक ढलान गरेको वडा अध्यक्ष बद्रीप्रसाद दनुवारले जानकरी दिनु भएको छ।  र स्थानीयहरुसंग प्रस्नहरु गर्दा वडाबाट सम्पूर्ण कामहरु भएको र बाटोघाटोमा सहजीकरण वा सेवा सुविधाहरु पाएको समेत स्थानीय जनताहरुले जानकारी दिएका छन्। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend