असोज ३० गते २०८३ || October 16, 2026

आज एमालेको चियापान


बुधबार, कात्तिक १५ २०८०११:५०

आज एमालेको चियापान

 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको पार्टी सचिवालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend