कात्तिक १ गते २०८३ || October 17, 2026

२६ करोड बराबरको राहत हस्तान्तरण


बुधबार, कात्तिक २२ २०८००१:२०

२६ करोड बराबरको राहत हस्तान्तरण

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन् ।

उक्त राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गर्नुभएको छ । चीनले २६ करोड बराबरको बराबरको सामान हस्तान्तरण गरेको हो ।

भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend