असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्रीद्वारा छठको शुभकामना


आइतबार, मंसिर ३ २०८०११:३७

प्रधानमन्त्रीद्वारा छठको शुभकामना

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend