कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन


बिहीबार , मंसिर ७ २०८००७:२४

काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन

ठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे । 

रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो । 

 ४.५ म्यागनिच्युटको भूकम्प गएको छ ।  मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । 

चित्लाङ आसपासको केन्द्रबिन्दू भएर गएको यो भूकम्पको  धक्का काठमाडौं उपत्यकामा समेत महसुस गराएको हो । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend