असोज ३० गते २०८३ || October 16, 2026

कोइराला समूहको बैठक बस्दै


बुधबार, मंसिर २७ २०८०११:४६

कोइराला समूहको बैठक बस्दै

 नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने जनाएको छ ।

नेता शेखर कोइरालाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend