कात्तिक २ गते २०८३ || October 18, 2026

नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता


सोमबार, पुस २३ २०८०१२:४७

नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निवार्चनमा नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारि दर्ता गराएको हो ।

निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराउन एमालेका नेता तथा कार्यकर्ता पुगेका थिए ।
चार जनामध्ये सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भागबण्डा गरेका छन् ।
एमालेकातर्फ बाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend