राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापतितथापूर्वगृहमन्त्री रविलामिछानेले मिडियाट्रायलले गृहमन्त्रालयघातकभएको बताएकाछन् ।
बुधबारबसेकोे राज्यव्यवस्थातथा सुशासन समितिको बैठकमाबोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षितगर्दै बचेर काम गर्न सुझावदिएकाहुन् ।
उनले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडियाट्रायलले गृहमन्त्रालयघातक छ, गृहमन्त्री ज्यु बच्नुहोला, तपाईंलाई पनिमायाँ गर्ने मान्छेहरु छन्, मैले त धेरै काम गर्न सकेन, तपाईं सक्नुहोला तर मिडियाट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रकालागिमिडियाट्रायल हरिबिजोक छ । मिडियाट्रायलप्रतिस्पर्धी रुपमा रहेका छन् । मिडियाले सुरुमा भन्छमाहोल बनाइदिन्छु त्यसपछिमाहोल बनाउँदै जाँदा सम्पादकीयबाटलिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छ , तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावानछ,तागत छ र साहस पनि छ । ’
उनले प्रहरीलाई छानविन गर्न दिए सम्पूर्ण कुरालाई अगाडिबढाएर छानविन गर्न सक्ने बताए । साथै उनले सबै कारागारमा बजेटको कमीभएको भन्दै नुवाकोट कारागारका लागिपनि बजेट आवश्यक रहेको बताए ।
उनले भने, ‘छानविनको लागिआवाजउठाउनु नराम्रो होइन । छानविनप्रहरीले पनि राम्रोसँगगर्छ, हस्तक्षेप गर्नु भएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायलहुन्छ । ’
साथै उनले यो समितिलाई अगाडिबढाउनवान टु वानप्रश्नउत्तर गर्दै गए सबै समस्याको समाधानहुने जिकिर गरे ।