कात्तिक २ गते २०८३ || October 18, 2026

पोखरामा रास्वपाका कार्यकर्ताको बिरोध प्रदर्शन


शनिबार, कात्तिक ३ २०८११२:१०

पोखरामा रास्वपाका कार्यकर्ताको बिरोध प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनलाई शनिबार बिहान पोखरा ल्याइएको हो । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सरकारले लामिछानेलाई षड्यन्त्रपूर्ण तवरले पक्राउ गरेको भन्दै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको हुन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend