कात्तिक १ गते २०८३ || October 17, 2026

तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो


मंगलबार, पुस २३ २०८११०:२८

तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।

चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend