कात्तिक २ गते २०८३ || October 18, 2026

अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने


शनिबार, माघ ५ २०८१०६:२६

अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने

 राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए  । उनले मधेसकेन्द्रित दल टुट्न हुँदैन भने ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend