कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना


सोमबार, फागुन २६ २०८१०३:४५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो ।
पूर्वराजाको स्वागत क्रार्यकमको  क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य  सार्वजनिक क्षेत्रमा भौतिक  तथा बोट बिरुवाहरुको क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएकाले काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।
राप्रपाका प्रवक्ता समेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही लगायत सोमबार काठमाडौं महानगर आएर जरिवाना बुझाएका हुन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend