असोज २९ गते २०८३ || October 15, 2026

सत्ता साझेदार दलहरुमा मुख्यमन्त्री भागवण्डा कसरी मिल्दैछ ? एमालेलाई ४, माओवादीलाई २ प्रस्ताव !


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०२:५४

सत्ता साझेदार दलहरुमा मुख्यमन्त्री भागवण्डा कसरी मिल्दैछ ? एमालेलाई ४, माओवादीलाई २ प्रस्ताव !

काठमाण्डौं - सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार भएका छन् ।

एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए । मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सत्ता साझेदार दलहरुमा मुख्यमन्त्री भागवण्डा कसरी मिल्दैछ ? एमालेलाई ४, माओवादीलाई २ प्रस्ताव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend