असोज २९ गते २०८३ || October 15, 2026

सरकारमा जाने–नजानेबारे समाजवादी आन्तरिक छलफल गर्दै 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०९:४४

सरकारमा जाने–नजानेबारे समाजवादी आन्तरिक छलफल गर्दै 

काठमाण्डौ -प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आन्तरिक परामर्श गरेका छन् । बुधबार जुम बैठकमार्फत जिल्लाका पदाधिकारीसँग नेपालले सुझाव मागेका थिए । 

सरकारमा जाने विषयमा जिल्ला नेताहरूको मिश्रित धारणा छ । नेताहरूले मूलतः तीन सुझाव दिएका छन्, पहिलो– सरकारमा जानुपर्छ, दोस्रो– सरकारमा नगई पार्टी संगठन सुदृढ बनाउनुपर्छ । र, सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ । 


  • सम्बन्धित विषय:

  • # सरकारमा–जाने–नजानेबारे–समाजवादी–आन्तरिक–छलफल–गर्दै–
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend