कात्तिक २ गते २०८३ || October 18, 2026

नेपाल असफल राष्ट्र हुनबाट हामिले जोगाएका छौं -'' मन्त्री पृथ्वीसुब्बा गुरुङ''


आइतबार, चैत ३ २०८१०१:३८

नेपाल असफल राष्ट्र हुनबाट हामिले  जोगाएका छौं -'' मन्त्री पृथ्वीसुब्बा गुरुङ''

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन । विज्ञापन प्रवर्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

उनले भनेका छन , "पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ । सुशासन आज सबैभन्दा ठुलो समस्या हो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनताको मुहार निराशा छ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend