नेपाल बार एसोसिएसन केन्द्रीय कार्य समिति निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका अधिवक्ता यज्ञमणि न्यौपानेले वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी नदिएको भए प्रतिद्वन्दी निर्विरोध निर्वाचित हुने कुरा स्पष्ट पारेका छन्।
उसले भनेका छन- ‘नेपाल बार जोगिए मात्रै कानुनको इज्जत, प्रतिष्ठा जोगिन्छ। त्यसैले रमन श्रेष्ठको प्यानललाई जिताए मात्रै नेपाल बार सुरक्षित हुन्छ र कानुनको सम्मान बढछ।’