असोज ३० गते २०८३ || October 16, 2026

नेपाल विद्युत प्राधिकरण डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ नारा डिस्प्ले


मंगलबार, चैत १२ २०८१०२:४१

नेपाल विद्युत प्राधिकरण  डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ नारा डिस्प्ले

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो। डिजिटल बोर्डमा रोमनबाट ‘केपी चोर देश छोड’ डिस्प्ले भएको थियो।

 

 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालकृष्ण खाँण
  • # मेयर र उपमेयर
  • # प्रचण्ड
  • # राष्ट्रिय परीक्षा बोर्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend