असोज ३० गते २०८३ || October 16, 2026

सत्ता गठबन्धनको संयोजकमा एमाले अध्यक्ष ओली चयन


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९१२:०९

सत्ता गठबन्धनको संयोजकमा एमाले अध्यक्ष ओली चयन

काठमाडौं - सत्ता साझेदार दलको बैठकले नयाँ गठबन्धनको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । बालुवाटारमा आज बसेको बैठकले न्युनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा नेतृत्व गर्न ओलीलाई सत्ता गठबन्धनको संयोजक तोकेको हो ।

ओली नेतृत्वको समितिले सत्ता संचालनमा पनि सहयोग गर्ने बताईएको छ । समितिमा सत्ता साझेदार सबै दलका नेता सदस्य हुनेछन् ।


  • सम्बन्धित विषय:

  • # सत्ता–गठबन्धनको–संयोजकमा–एमाले–अध्यक्ष–ओली–चयन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend