बेलका नगरपालिका–६ स्थित मुर्तीखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको छ ।
बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ३९ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरको सुरक्षा फौजले बरामद गरेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।