कात्तिक १ गते २०८३ || October 17, 2026

गृहमन्त्रालयको अर्को एक्सन : आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०१:४६

गृहमन्त्रालयको अर्को एक्सन : आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन

काठमाण्डौं- गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ । 


  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालयको–अर्को–एक्सन–:–आफूखुसी–दलका–नेताहरुलाई–नभेट्न–सुरक्षा–अधिकारीहरूलाई–निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend