कात्तिक १ गते २०८३ || October 17, 2026

ललितपुर महानगरलाई चिडियाखानाको बाघ पाल्ने जिम्मा 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०२:३६

ललितपुर महानगरलाई चिडियाखानाको बाघ पाल्ने जिम्मा 

काठमाण्डौं -ललितपुर महानगरपालिकाले चिडियाखानामा रहेको बाघलाई आवश्यक पर्ने खाना तथा अरू व्यवस्थापनका लागि आवश्यक खर्च बेहोर्ने भएको छ ।
चिडियाखानाको २७ औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा रहेको बाघको अभिभावकत्व ग्रहण गर्ने जानकारी दिए ।  

 चिडियानाले दुई वर्षअघि सुरु गरेको एडप्ट एन एनिमल अर्थात् जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमलाई ललितपुर महानगरपालिकाले पनि साथ दिन लागेको हो ।


  • सम्बन्धित विषय:

  • # ललितपुर–महानगरलाई–चिडियाखानाको–बाघ–पाल्ने–जिम्मा–
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend