असोज २९ गते २०८३ || October 15, 2026

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०२:४३

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने 

काठमाण्डौं- सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले भोलि पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनियताको शपथका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जानकारी दिए । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल ६८ ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिमका–नवनिर्वाचित–प्रदेशसभाले–भोलि–पद–तथा–गोपनियताको–शपथ–लिने–
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend