कात्तिक ३ गते २०८३ || October 19, 2026

रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले जे'ल चलान


सोमबार, चैत २५ २०८१०२:४३

रवि लामिछानेलाई  जिल्ला अदालत रुपन्देहीले जे'ल चलान

सहकारी मुद्दामा रहेका रवि लामिछानेलाई पूर्पक्षका लागि जिल्ला अदालत रुपन्देहीले जे'ल चलान गरेको छ।

शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend