असोज ३० गते २०८३ || October 16, 2026

वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?


बिहीबार , चैत २८ २०८११२:४८

वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?

बुधबार साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी र पहिरो गएको छ । पहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ ।

विभिन्न ९ स्थानका राजमार्गमा पहिरो गएको छ । जसमध्ये ३ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ५ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ ।
कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पहिलोका कारण पूर्णरुपमा अवरोध छ।

489240681_632142789592352_1495732012071302300_n_YBeRMKcdNV.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend