असोज ३० गते २०८३ || October 16, 2026

एमाले सचिवालय बैठक बस्दै


आइतबार, जेठ ११ २०८२११:५१

एमाले सचिवालय बैठक बस्दै

सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । 

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ ।

साथै पार्टीको आन्तरिक गतिविधि, सरकारको काम कारबाही र आगामी आर्थिक वर्षको बजेट तथा गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend