कात्तिक ३ गते २०८३ || October 19, 2026

एआईजी सिद्धिविक्रम शाहलाई दर्ज्यानी


शुक्रबार, जेठ १६ २०८२०७:५३

एआईजी सिद्धिविक्रम शाहलाई दर्ज्यानी

मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका सिद्धीविक्रम शाहलाई प्रहरी महानिरीक दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् ।शुक्रबार महानिरीक्षक थापाले एआईजी शाहलाई दर्ज्यानी प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदानसँगै शाहलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापना गरिएको छ । शाह गत साता एआईजीमा बढुवा सिफारिस भएका थिए ।

एआईजी लालमणि आचार्यले उमेर हदका कारण अवकाश पाएसँगै शाहको बढुवा भएको हो




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend