कात्तिक ३ गते २०८३ || October 19, 2026

नगर प्रहरी प्रमुख पाण्डे निलम्बित


मंगलबार, जेठ २० २०८२०८:०५

नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा पर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उहाँलाई निलम्बन गर्नुभएको हो। 

पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। 

यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend