असोज ३० गते २०८३ || October 16, 2026

सुनचाँदीको मूल्य,


मंगलबार, असार ३१ २०८२११:२०

सुनचाँदीको मूल्य,

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सय रहेको छ ।

आज  चाँदीको  मूल्यमा गिरावट आइ २ हजार २ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएका छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend