असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप चारजनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २९ पुग्यो !


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०३:४१

नेपालमा थप चारजनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २९ पुग्यो !

 काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् । ८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # नेपालमा थप चारजनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २९ पुग्यो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend