असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाइ पत्र


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०५:२१

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाइ पत्र

काठमाण्डौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाइ दिएका छन् । चिनियाँ प्रधानमन्त्री लीले शुक्रबार नेपालस्थित चिनियाँ दूतावासमार्फत् प्रधानमन्त्री प्रचण्डलाई बधाइ पत्र पठाएका हुन् । 

यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाइ पत्र हस्तान्तरण गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री–प्रचण्डलाई–चिनियाँ–समकक्षीको–बधाइ–पत्र
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend