असोज २९ गते २०८३ || October 15, 2026

विद्यार्थीहरु हाटबजार संचालनको अभ्यास गर्दै - ( फोटोफिचर )


शुक्रबार, साउन १६ २०८२०६:०३

विद्यार्थीहरु हाटबजार संचालनको अभ्यास गर्दै - ( फोटोफिचर )

श्री माध्यामिक विद्यालय मरिण हायूटारले विधार्थीहरुलाई प्रयोगात्मक बनाउनको लागी हाटबजार कार्यक्रम संचालन गरेको छ ।
हाटबजारमा लगभग ४०० जना विधार्थीको उपस्थिती रहेको थियो भने पसल संचालनमा  ५० जना विधार्थीहरु सहभागी  रहेका थिए ।

शुक्रबारको दिन विद्यालयले उक्त कार्यक्रम संचालन गरेको प्रधानाध्यापक विजय कुमार थिङले जानाकारी दिनुभयो ।

विधार्थीहरुले फलफूल तथा तरकारी र अन्य  सामग्रीहरु घरबाट नै ल्याएर  प्रयोगात्मक अभ्यासमा संलग्न रहेका थिए ।

हाटबजार अभ्यासमा विधार्थीहरु निकै खुसी र उत्साहित देखिएका थिए । ग्राहक भने कतिपय अभिभावकको  पनि सक्रियता रहेको  थियो ।


सैदान्तिक रुपमा मात्र नभई प्रयोगात्मकमा पनि उत्तिकै अब्बल बनाउनको लागि उक्त कार्यक्रम  राखेको  प्रधानाध्यापक थिङले बताउनुभयो ।

2e53aa9d-3290-4404-af4f-d09d545a7f03.jpg

19c80afd-61c7-416a-9e8f-ce2d6c68ed0c.jpg
undefined

19c80afd-61c7-416a-9e8f-ce2d6c68ed0c.jpg

48f1c6ce-82a5-4ef1-a690-81f71702f28f.jpg
undefined
77c5736a-8923-4da6-8199-fc40b9b48a8b.jpg
undefined
ed683c26-70e6-47ec-a55a-5cf1bfc4291c.jpg
undefined

Untitled-1.jpg




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend