असोज २९ गते २०८३ || October 15, 2026

रातो खुर्सानीको घुम्टो ओढेर बस्ने खोकना


बिहीबार , साउन २२ २०८२१२:०२

रातो खुर्सानीको घुम्टो ओढेर बस्ने खोकना

प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ।

पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका रातो खुर्सानीहरूले यो ऐतिहासिक बस्तीको रूप अझै आकर्षक बनाउँछन्।Untitled.jpg




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend