असोज २९ गते २०८३ || October 15, 2026

४ घण्टाका लागि खुले बैंक


बिहीबार , भदौ २६ २०८२१२:४२

४ घण्टाका लागि खुले बैंक

निषेधाज्ञाकै बीच काठमाडाैँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्।  गएकाे सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका हुन्।

आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। 

नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसाे २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खाेल्न भनेकाे छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend