असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल आज चितवन जाँदै 


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०९:४०

प्रधानमन्त्री दाहाल आज चितवन जाँदै 

काठमाण्डौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् ।

 प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल आज चितवन जाँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend