असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य लगातार रुपमा बढ्दै


सोमबार, असोज २० २०८२११:००

सुनको मूल्य लगातार रुपमा बढ्दै

नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा बढ्दै गएर नयाँ कीर्तिमान कायम गरिरहेको छ । 

आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend