असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य एकैदिन ८ हजार ५ सयले बढ्यो


मंगलबार, असोज २८ २०८२११:५८

सुनको मूल्य एकैदिन ८ हजार ५ सयले बढ्यो

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार ५ सय रुपैयाँले बढेको हो।

आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५०० कायम भएको छ।यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम  गरेको छ। आज एक तोला चाँदी भाउ ३ हजार ३२५ रुपैयाँ तोकिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend