असोज २९ गते २०८३ || October 15, 2026

आज सुनको मूल्यमा सामान्य वृद्धि ,


सोमबार, कात्तिक ३ २०८२११:२७

आज सुनको मूल्यमा सामान्य वृद्धि ,

आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ।  आज चाँदीको मूल्य बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend