असोज २९ गते २०८३ || October 15, 2026

सुनचाँदीको मूल्य घट्यो,


बुधबार, कात्तिक १९ २०८२११:०७

सुनचाँदीको मूल्य घट्यो,

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार ९ सय १५ रुपैयाँ कायम भएको हो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend