असोज ३० गते २०८३ || October 16, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


मंगलबार, कात्तिक २५ २०८२०४:१२

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको  छ ।बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका थिए ।

पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक आइतबार र सोमबार दुई दिन स्थगित गरिएको थियो ।दुई दिन स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend