असोज २९ गते २०८३ || October 15, 2026

आजको सुनको मुल्य कतिमा कारोबार हुदै ?


बुधबार, कात्तिक २६ २०८२११:४६

आजको सुनको मुल्य कतिमा कारोबार हुदै ?

आज सुनको मूल्य २१०० रुपियाले घटेको छ भने चाँदीको  मुल्य  तोलाको  रु ५ ले बढेको छ । 

आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ भने  चाँदीको मुल्य  रु तीन हजार १७५ मा कारोबार भएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend