असोज २९ गते २०८३ || October 15, 2026

सुनको मुल्य घट्यो प्रतितोला कतिमा कारोबार हुदै


बिहीबार , मंसिर ११ २०८२११:३०

सुनको मुल्य घट्यो प्रतितोला कतिमा कारोबार हुदै

 नेपाली बजारमा आज  सुनको मूल्य तोलामा ४ सय रुपैयाँले  घटेको छ । बुधबार प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले  बढेको छ । अघिल्लो दिन बुधबार ३ हजार २२० रहेको प्रतितोला चाँदीको मूल्य बिहीबार ३ हजार २८० पुगेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend