आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । एक तोला सुनको मुल्य रु ५०० ले र त्यति नै चाँदीको मुल्य रु ६० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छ भने त्यति नै चाँदीलको मुल्य रु तीन हजार २८५ मा कारोबार भइरहेको छ ।