असोज ३० गते २०८३ || October 16, 2026

बिहार चुनाव परिणाम: कुन पार्टी कति सिटले अगाडि


शुक्रबार, कात्तिक २८ २०८२१२:१५

बिहार चुनाव परिणाम: कुन पार्टी कति सिटले अगाडि

बिहारमा मतगणना चल्दै छ। मतगणना अनुसार हाल एनडीए अगाडि छन्  । एनडीए बिहारमा ३२ सिटले अगाडि छन्  भने महागठबन्धन २१ सिटले  अगाडि छन् ।

अहिलेसम्म जान सुरज तीन  सिटले अगाडि छन्। बिहारमा २४३ विधानसभा सिट छ। सरकार बनाउन १२२ सिटको बहुमत आवश्यक 
पर्ने छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend