असोज २९ गते २०८३ || October 15, 2026

रोहित पौडेल​ क्रिकेटका साथै शैक्षिक यात्रालाई पनि अघि बढाउने लक्ष्यका साथ कलेजमा भर्ना भए


आइतबार, कात्तिक ३० २०८२०३:४७

रोहित पौडेल​ क्रिकेटका साथै  शैक्षिक यात्रालाई पनि  अघि बढाउने लक्ष्यका साथ कलेजमा  भर्ना  भए

क्रिकेटका साथै  शैक्षिक यात्रालाई पनि  अघि बढाउने लक्ष्यका साथ उनी  कलेजमा  भर्ना  भएका थिए। हालै कक्षा १२ उत्तीर्ण पौडेललाई कलेजले पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको  छ ।​

पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप ऊर्जा मिल्ने कलेजले  भनेको  छ ।कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, 'हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै खुशी  छौं । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend